लेवीहरू 25:20 - पवित्र बाइबल20 “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं बर्षमा खाने हामी सित केही रहँदैन।’ Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 “बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्छौ भने, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 बाली-नाली नलाउने र अन्न नबटुल्ने सातौँ वर्षमा के खाने भनी कसैले सोध्ला। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?” Sien die hoofstuk |