लेवीहरू 25:19 - पवित्र बाइबल19 अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण19 भूमिले आफ्नो उब्जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्क बस्न पाउनेछौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल19 जमिनले अन्न उमार्नेछ र तिमीहरूले पर्याप्त खान पाउनेछौ र सुरक्षासँग बास गर्नेछौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ। Sien die hoofstuk |