लेवीहरू 25:18 - पवित्र बाइबल18 “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण18 “‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्यस देशमा सुरक्षित रहनेछौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल18 परमप्रभुका सबै नियम र आज्ञाहरू पालन गर र तिमीहरू देशमा कुशलसित जिइरहनेछौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ ‘मेरा उर्दीहरू मान्नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ। Sien die hoofstuk |