Aanlyn Bybel

- Advertensies -




लेवीहरू 24:15 - पवित्र बाइबल

15 तिमीले इस्राएलका मानिसहरूलाई भन, यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

15 तैंले इस्राएलीहरूलाई यसो भन्‌: ‘जसले आफ्‍ना परमेश्‍वरलाई सराप्‍छ, यसको निम्‍ति त्‍यो उत्तरदायी हुनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 तब इस्राएलका मानिसहरूलाई भन् कि जसले परमेश्‍वरलाई सराप्‍दछ, त्‍यसले त्‍यसको फल भोग्‍नुपर्छ

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्‍वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ।

Sien die hoofstuk Kopieer




लेवीहरू 24:15

Volg ons:

Advertensies


Advertensies