Aanlyn Bybel

- Advertensies -




लेवीहरू 23:16 - पवित्र बाइबल

16 सातौं हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउँनेछौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

16 अर्थात्‌ सातौँ शबाथको भोलिपल्‍टसम्‍म पचास दिन गन्‍नू। त्‍यही दिन तिमीहरूले परमप्रभुको निम्‍ति नयाँ अन्‍नको बलि चढ़ाउनू।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

16 पचासौँ दिन, जुन सातौँ पवित्र विश्राम दिनको भोलिपल्‍ट पर्छ, अर्को नयाँ अन्‍नबलि परमप्रभुलाई चढाउनू।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्‍नू; अनि नयाँ अन्‍नबलि याहवेहकहाँ चढाउनू।

Sien die hoofstuk Kopieer




लेवीहरू 23:16

Volg ons:

Advertensies


Advertensies