Aanlyn Bybel

- Advertensies -




लेवीहरू 23:12 - पवित्र बाइबल

12 “जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अघि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक बर्षे निष्खोट थुमा ल्याउन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्‍ति होमबलिको लागि एउटा एक वर्षे निष्‍खोट थुमा तिमीहरूले चढ़ाउनू।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 जुन दिन तिमीहरू अन्‍नबलि चढाउँछौ, त्‍यही दिन एउटा एक वर्ष पुगेको निष्‍खोट थुमा पनि होमबलि चढाउनू।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू।

Sien die hoofstuk Kopieer




लेवीहरू 23:12

Volg ons:

Advertensies


Advertensies