Aanlyn Bybel

- Advertensies -




लेवीहरू 22:25 - पवित्र बाइबल

25 “यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

25 कुनै परदेशीबाट लिएर पनि यस्‍तो कुनै पशु परमेश्‍वरको भोजन स्‍वरूप नचढ़ाउनू। तिनीहरूमा भएका अङ्गभङ्ग र खोटले गर्दा, ती तिमीहरूका निम्‍ति ग्रहणयोग्‍य हुनेछैन’।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

25 विदेशीबाट लिएको कुनै पशु अन्‍नबलिको रूपमा नचढाउनू। त्‍यस्‍तो पशु खोट ठहरिन्‍छ र ग्रहणयोग्‍य हुँदैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्‍वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ”

Sien die hoofstuk Kopieer




लेवीहरू 22:25

Volg ons:

Advertensies


Advertensies