Aanlyn Bybel

- Advertensies -




लेवीहरू 22:21 - पवित्र बाइबल

21 “कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वइच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेंडा।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्‍नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्‍य हुनलाई त्‍यो सिद्ध र निष्‍खोट हुनुपर्छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 यदि कसैले आफ्‍नो भाकल पूरा गर्नलाई वा राजीखुसीले भेटी चढाउनलाई मिलाप-बलि चढाउँछ भने त्‍यो पशु ग्रहणयोग्‍य हुनलाई निष्‍खोट हुनुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 22:21

Volg ons:

Advertensies


Advertensies