Aanlyn Bybel

- Advertensies -




लेवीहरू 22:19 - पवित्र बाइबल

19-20 ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ। साँढे, बाख्रा अथवा भेंडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यो ग्रहणयोग्‍य हुनलाई साँढ़े, भेड़ा वा बोकाहरूबाट निष्‍खोट नरचाहिँ चढ़ाओस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

19 ग्रहण गरिनलाई त्‍यो पशु एउटा निष्‍खोट साँढे, भेडा वा बोको हुनुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू।

Sien die hoofstuk Kopieer




लेवीहरू 22:19

Volg ons:

Advertensies


Advertensies