लेवीहरू 22:14 - पवित्र बाइबल14 “यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण14 “‘कुनै मानिसले थाहा नपाई पवित्र थोकबाट केही खायो भने, त्यसको पाँचौँ भाग थपेर त्यस पवित्र थोकको भर्ना पूजाहारीलाई देओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल14 “यदि कुनै मानिसले, जो पूजाहारी परिवारको सदस्य होइन, भुलले पवित्र भेटीको कुरा खान्छ, तब त्यसले त्यस कुराको पूरा दाममाथि पाँचौँ भाग पनि थपेर पूजाहारीलाई तिर्नुपर्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्। Sien die hoofstuk |