लेवीहरू 21:8 - पवित्र बाइबल8 पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूले पूजाहारीहरूलाई पवित्र मान, किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढ़ाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र होऊन्, किनकि तिमीहरूलाई पवित्र बनाउने म, परमप्रभु, पवित्र छु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 मानिसहरूले पनि पूजाहारीलाई पवित्र मान्नुपर्छ किनभने उसले मलाई अन्नबलि चढाउँदछ। म परमप्रभु हुँ, म पवित्र छु अनि आफ्ना जनहरूलाई पवित्र गर्दछु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले पुजारीहरूलाई पवित्र मान्नू। किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र रहून्। किनकि तिमीहरूलाई पवित्र पार्ने म याहवेह पवित्र छु। Sien die hoofstuk |