Aanlyn Bybel

- Advertensies -




लेवीहरू 21:5 - पवित्र बाइबल

5 “पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना-कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 “‘पूजाहारीहरूले शोकमा आफ्‍नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून्‌ र आफ्‍नो शरीरमा कुनै चोट नपारून्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 “कुनै पूजाहारीले म शोकमा छु भनी जनाउन आफ्‍नो शिरको केश काट्‍नेछैन वा दाह्री छाँट्‍नेछैन वा शरीरमा चोट लाउनेछैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्।

Sien die hoofstuk Kopieer




लेवीहरू 21:5

Volg ons:

Advertensies


Advertensies