Aanlyn Bybel

- Advertensies -




लेवीहरू 21:4 - पवित्र बाइबल

4 तर यदि मरेको मानिस बिहेद्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले ऊ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

4 विवाहद्वारा नाता जोड़िएका कसैको निम्‍ति पनि त्‍यसले आफैलाई अशुद्ध गरेर अपवित्र नपार्नू।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍नी स्‍वास्‍नीका कुटुम्‍ब मर्दा उसले आफैंलाई अशुद्ध नपारोस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 21:4

Volg ons:

Advertensies


Advertensies