Aanlyn Bybel

- Advertensies -




लेवीहरू 21:15 - पवित्र बाइबल

15 यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अलग्गै राखेको छु।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

15 र त्‍यसले आफ्‍ना मानिसहरूका बीचमा आफ्‍नो वंशलाई अशुद्ध नतुल्‍याओस्‌। त्‍यसलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 नत्रता उसका छोरा-छोरीहरू, जो पवित्र हुनुपर्ने हो, विधिअनुसार अशुद्ध हुनेछन्। म परमप्रभु हुँ अनि मैले उसलाई मुख्‍य पूजाहारी बनाई अलग छुट्ट्याएको छु।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”

Sien die hoofstuk Kopieer




लेवीहरू 21:15

Volg ons:

Advertensies


Advertensies