Aanlyn Bybel

- Advertensies -




लेवीहरू 21:11 - पवित्र बाइबल

11 यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 कुनै लाश भएको ठाउँ गएर त्‍यसले आफैलाई अशुद्ध नपारोस्‌— चाहे त्‍यो आफ्‍नै बुबा वा आमाको लाश होस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11-12 ऊ मलाई अर्पण गरिएको मानिस हो र आफैंलाई विधिअनुसार अशुद्ध नपारोस्। जसका आफ्‍नै बुबा वा आमाको लाश भए पनि मेरो पवित्र पालबाट निस्‍केर लाश राखिएको घरमा पसी उसले आफैंलाई अशुद्ध नबनाओस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्;

Sien die hoofstuk Kopieer




लेवीहरू 21:11

Volg ons:

Advertensies


Advertensies