लेवीहरू 2:10 - पवित्र बाइबल10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 अन्नबलिबाट उब्रेको भाग हारून र तिनका छोराहरूको होस्। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूमध्ये यो अति पवित्र हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 उब्रेको अन्नबलि पूजाहारीहरूको भाग हो। परमप्रभुलाई चढाएको अन्नबलिबाट लिइएको हुनाले त्यो अति पवित्र छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। Sien die hoofstuk |