Aanlyn Bybel

- Advertensies -




लेवीहरू 10:17 - पवित्र बाइबल

17 “तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 “तिमीहरूले किन पापबलि पवित्रस्‍थानमा तोकिएको ठाउँमा खाएनौ? किनभने त्‍यो अति पवित्र थोक हो। समुदायको लागि प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउन भनी त्‍यो तिमीहरूलाई दिइएको हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 “तिमीहरूले पापबलि किन पवित्रस्‍थानमा खाएनौ? त्‍यो अति पवित्र छ र परमप्रभुले सारा जन-समूहका पाप काट्‍नको निम्‍ति तिमीहरूलाई दिनुभएको हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “तिमीहरूले पाप शुद्धीकरण बलिलाई पवित्रस्थानमा किन खाएनौ? यो अति पवित्र हो। यो तिमीहरूलाई याहवेहको सामु समुदायका निम्ति प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउनका निम्ति दिइएको थियो।

Sien die hoofstuk Kopieer




लेवीहरू 10:17

Volg ons:

Advertensies


Advertensies