लेवीहरू 1:17 - पवित्र बाइबल17 त्यसपछि त्यसलाई पूजाहारीले नटुक्र्यइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 त्यसले त्यसलाई नटुक्र्याईकन पखेटाको बीचबाट फारोस्। पूजाहारीले वेदीमा भएको आगोमाथिका दाउरामा त्यो जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलि हो’।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल17 त्यसको पखेटा समातेर शरीर बीचमा च्यातोस् तर पखेटा नचुँडियोस् र वेदीमा पूरै डढाओस्। त्यस होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसले त्यसलाई नटुक्राइकन पखेटाको बीचमा चिरोस्। अनि पुजारीले त्यसलाई वेदीमाथि बलिरहेको दाउरामाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो। Sien die hoofstuk |