Aanlyn Bybel

- Advertensies -




लेवीहरू 1:11 - पवित्र बाइबल

11 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्किउन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यसले परमप्रभुको सामु वेदीको उत्तरपट्टि त्‍यो काटेर मारोस्‌ र हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीले त्‍यसको रगत वेदीमा वरिपरि छर्कून्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसले त्‍यस पशुलाई वेदीको उत्तरपट्टि मारोस् र पूजाहारीहरूले त्‍यसको रगत वेदीको चारैपट्टि छर्कून्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्।

Sien die hoofstuk Kopieer




लेवीहरू 1:11

Volg ons:

Advertensies


Advertensies