Aanlyn Bybel

- Advertensies -




योनाको पुस्तक 1:9 - पवित्र बाइबल

9 अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्‍वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्‍थल दुवै बनाउनुहुने स्‍वर्गका परमेश्‍वर परमप्रभुलाई म पुज्‍दछु।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”

Sien die hoofstuk Kopieer




योनाको पुस्तक 1:9

Volg ons:

Advertensies


Advertensies