योनाको पुस्तक 1:17 - पवित्र बाइबल17 अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल17 परमप्रभुको आज्ञाअनुसार एउटा ठूलो माछाले योनालाई निल्यो र तिनी त्यसको पेटभित्र तीन दिन र तीन रात रहे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे। Sien die hoofstuk |