Aanlyn Bybel

- Advertensies -




योनाको पुस्तक 1:15 - पवित्र बाइबल

15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्‍त भइहाल्‍यो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसपछि तिनीहरूले योनालाई उठाएर उर्लंदो समुद्रमा फालिदिए र तुरुन्‍तै समुद्र शान्‍त भयो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो।

Sien die hoofstuk Kopieer




योनाको पुस्तक 1:15

Volg ons:

Advertensies


Advertensies