Aanlyn Bybel

- Advertensies -




योनाको पुस्तक 1:13 - पवित्र बाइबल

13 तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्‍म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्‌-झन्‌ खराब हुँदैगयो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 तापनि किनार लाउनलाई माझीहरूले जोडसित जहाज खियाए। तर आँधी झन्-झन् बढिरहेको थियो र तिनीहरूको केही सीप लागेन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्‍याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो।

Sien die hoofstuk Kopieer




योनाको पुस्तक 1:13

Volg ons:

Advertensies


Advertensies