Aanlyn Bybel

- Advertensies -




यर्मिया 9:23 - पवित्र बाइबल

23 परमप्रभु भन्नुहुन्छ, “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

23 परमप्रभु भन्‍नुहुन्‍छ, “ज्ञानी मानिसहरूले आफ्‍ना ज्ञानमा घमण्‍ड नगरोस्, बलियाले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, धनीले आफ्‍नो धनमा घमण्‍ड नगरोस्।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेह यसो भन्‍नुहुन्छ: “बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्, बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्, र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्;

Sien die hoofstuk Kopieer




यर्मिया 9:23

Volg ons:

Advertensies


Advertensies