Aanlyn Bybel

- Advertensies -




यर्मिया 9:19 - पवित्र बाइबल

19 “विलापको स्वरहरू सियोनबाट सुनियो, ‘हामी साँचि नै नष्ट भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो। अहिले हाम्रा घरहरू ढुङ्गाका टुक्राहरू मात्र भएका छन्।’”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

19 सियोनबाट विलापको सोर सुनिँदैछ: ‘हामीहरू कस्‍तो किसिमले नष्‍ट भयौं! हामीहरू लाजले भुतुक्‍क भयौं! हामीले हाम्रो देश छोड्‌नैपर्छ, किनभने हाम्रा घरहरू नष्‍ट भए’।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

19 सियोनबासीहरू रोएका आवाजहरू सुनिँदै छ, “अब त हामी नाश भयौं! हामी पूर्णरूपमा बदनाम भएका छौं! हामीले स्‍वदेश छोड्‍नैपर्छ; हाम्रा घरहरू नष्‍ट भएका छन्।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सियोनबाट विलापको सोर सुनिँदैछ: हामी कसरी नष्‍ट भएका छौँ! हामी साह्रै लज्जित छौँ! हामीले आफ्नो देश छोड्नैपर्छ; किनकि हाम्रा घरहरू नष्‍ट भएका छन्।”

Sien die hoofstuk Kopieer




यर्मिया 9:19

Volg ons:

Advertensies


Advertensies