यर्मिया 8:21 - पवित्र बाइबल21 मेरा मानिसहरूले मलाई चक्कानाचूर पारेकाले म चक्कानाचूर भएको छु। म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 मेरो प्रजा पिँधिएको कारण म पनि पिँधिएँ। म विलाप गर्दछु, र त्रासले मलाई खाएको छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 मेरो हृदय चुर भएको छ किनभने मेरा मानिसहरू चक्नाचुर पारिएका छन्। म विलाप गर्दछु। म पूरै हतास भएको छु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मेरा मानिसहरू चकनाचुर पारिएका छन्; अनि म पनि चकनाचुर भएको छु। म शोकमा छु र पूर्ण रूपमा हताश भएको छु। Sien die hoofstuk |