यर्मिया 7:8 - पवित्र बाइबल8 “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्तछौ, जो व्यर्थैका छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 “हेर, तिमीहरू छलका कुरामा भरोसा राख्दछौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ। Sien die hoofstuk |