Aanlyn Bybel

- Advertensies -




यर्मिया 7:21 - पवित्र बाइबल

21 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 “‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: तिमीहरूका अरू बलिदानहरूमा तिमीहरूका होमबलि पनि मिसाओ र मासुचाहिँ तिमीहरू आफै खाओ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 “ए मेरा प्रजा, कुनै-कुनै बलिदान तिमीहरूले वेदीमा पूरा जलाउनुपर्छ र कुनै-कुनै तिमीहरूले खान सक्‍छौ। तर म परमप्रभु भन्‍छु, ती सबै नै बरु तिमीहरूले नै खाइहाल।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “ ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा होमबलिहरू थप, र त्यो मासुचाहिँ तिमीहरू आफैँले खाओ!

Sien die hoofstuk Kopieer




यर्मिया 7:21

Volg ons:

Advertensies


Advertensies