यर्मिया 7:2 - पवित्र बाइबल2 “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर: “‘हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्देश घोषणा गर्: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 “मन्दिरको ढोकामा उभी र यसरी घोषणा गर्, परमप्रभुलाई आराधना गर्न यो ढोकाबाट आउने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्: “ ‘याहवेहलाई आराधना गर्न यी मूलढोकाहरूबाट भित्र प्रवेश गर्ने हे यहूदाका सबै मानिसहरू हो, याहवेहको वचन सुन! Sien die hoofstuk |