Aanlyn Bybel

- Advertensies -




यर्मिया 6:5 - पवित्र बाइबल

5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ। आऊ, यरूशलेमको पक्का महलहरू नष्ट पारौं।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण उठ, हामी राती त्‍यसमाथि आक्रमण गरौं, र त्‍यसका किल्‍लाहरू नाश गरौं!”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसैले हामीले रातारात त्‍यसमाथि आक्रमण गर्नेछौं। सहरका किल्‍लाहरू नाश गर्नेछौं।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्‍लाहरू नाश पारिदिऔँ!”

Sien die hoofstuk Kopieer




यर्मिया 6:5

Volg ons:

Advertensies


Advertensies