Aanlyn Bybel

- Advertensies -




यर्मिया 6:22 - पवित्र बाइबल

22 परमप्रभु यसो भन्नुहुन्छ, “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तरको देशबाट एक सेना आइरहेछ। पृथ्‍वीको पल्‍लो छेउदेखि आउनलाई एउटा ठूलो जाति सुर्‍याइँदैछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभु भन्‍नुहुन्‍छ, “उत्तरको देशबाट मानिसहरू आउँदै छन्, त्‍यस टाढा देशका शक्तिशाली जातिले लडाइँ गर्न तयारी गर्दै छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर देशबाट एक दल सेना आउँदैछ। पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई सुर्‍याइरहेको छ।

Sien die hoofstuk Kopieer




यर्मिया 6:22

Volg ons:

Advertensies


Advertensies