Aanlyn Bybel

- Advertensies -




यर्मिया 6:13 - पवित्र बाइबल

13 “इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू, घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 “सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धन-सम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 ठूला-साना सबैले बेइमानीले धन कमाउन चेष्‍टा गर्छन्। अगमवक्ता र पूजाहारीहरू समेतले मानिसहरूलाई ठग्‍छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्।

Sien die hoofstuk Kopieer




यर्मिया 6:13

Volg ons:

Advertensies


Advertensies