Aanlyn Bybel

- Advertensies -




यर्मिया 6:12 - पवित्र बाइबल

12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ। तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ। म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।” यो सन्देश परमेश्वरबाट आएको हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

12 देशका बासिन्‍दाहरूका विरुद्धमा जब म मेरो हात बढ़ाउनेछु, तब तिनीहरूका घर, खेतबारी र पत्‍नीहरूसमेत अर्कालाई दिइनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूका घर र खेतबारी स्‍वास्‍नीहरूसमेत अरूहरूलाई दिइनेछन्। म यस देशका बासिन्‍दाहरूलाई दण्‍ड दिनेछु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब मेरो हात यस देशमा बाँचेकाहरूका विरुद्धमा बढाउँछु, तब तिनीहरूका घर, खेतबारी र पत्नीहरूसमेत अरू मानिसहरूलाई दिइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Sien die hoofstuk Kopieer




यर्मिया 6:12

Volg ons:

Advertensies


Advertensies