Aanlyn Bybel

- Advertensies -




यर्मिया 5:28 - पवित्र बाइबल

28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

28 तिनीहरू मोटाएर चिल्‍ला-चिल्‍ला भएका छन्‌। तिनीहरूका दुष्‍ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस्‌ भनी तिनीहरू तिनको न्‍याय गरिदिँदैनन्‌। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

28 तिनीहरू खुब खाएर मोटाएका छन्। तिनीहरूका दुष्‍कर्महरूको अन्‍त छैन। तिनीहरूले टुहुरा-टुहुरीहरूका हक खोस्‍दछन्, अत्‍याचारमा परेकाहरूको न्‍याय गर्दैनन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अनि तिनीहरू मोटा र चिल्‍ला भएका छन्। तिनीहरूका दुष्‍ट कामहरूको सीमा नै छैन; तिनीहरूले न्याय खोज्दैनन्। तिनीहरूले अनाथहरूको मुद्दा लडिदिँदैनन्; तिनीहरूले गरिबहरूको अधिकारको रक्षा गर्दैनन्।

Sien die hoofstuk Kopieer




यर्मिया 5:28

Volg ons:

Advertensies


Advertensies