Aanlyn Bybel

- Advertensies -




यर्मिया 5:24 - पवित्र बाइबल

24 तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौं। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको बर्षा ठीक समयमा दिनुहुन्छ।’

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरू आफ्‍ना हृदयमा भन्‍दैनन्, ‘हामी परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मानौं, जसले हामीलाई शरद्‌ र बसन्‍त ऋतुको झरी, र कटनीको निम्‍ति ठहराइएका हप्‍ताहरू हामीलाई दिनुहुन्‍छ’।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

24 म तिमीहरूलाई वर्षाको झरी र चैत्त-बैशाखको झरी दुवै पठाइदिनेछु र हरेक साल अन्‍न काट्‍ने समय दिंदछु, तापनि तिमीहरूले कहिल्‍यै मलाई आदर गर्ने विचार गरेनौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरू आफ्ना हृदयमा यसो भन्दैनन्, ‘हामी याहवेह हाम्रा परमेश्‍वरको डर राखौँ, जसले ऋतुअनुसार हामीलाई शरद र बसन्तको झरी दिनुहुन्छ, जसले हामीलाई नियमित फसलका हप्‍ताहरू निश्‍चित गरिदिनुहुन्छ।’

Sien die hoofstuk Kopieer




यर्मिया 5:24

Volg ons:

Advertensies


Advertensies