यर्मिया 5:23 - पवित्र बाइबल23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण23 तर यी मानिसहरूका त हठी र बागी हृदय छन्। तिनीहरू बरालिएर गइहाले। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल23 तर तिमीहरूचाहिँ अति हठी र विद्रोही भएका छौ। तिमीहरूले मलाई त्यागेर अर्को बाटोतिर लागेका छौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर यी मानिसहरूको हृदय हठी र विद्रोही छ; तिनीहरू मबाट तर्केर अर्को बाटोतिर लागेका छन्। Sien die hoofstuk |