Aanlyn Bybel

- Advertensies -




यर्मिया 4:8 - पवित्र बाइबल

8 यसकारण भाङ्गरा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 यसैकारण भाङ्‌ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्‍दो रीस हामीबाट हटेको छैन।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 भाङ्‌ग्राका लुगा लगाओ, रोओ र विलाप गर किनभने परमप्रभुको डरलाग्‍दो क्रोध यहूदाबाट हटेको छैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण भाङ्ग्रा लगाएर विलाप गर र रोओ; किनकि याहवेहको डरलाग्दो क्रोध हामीबाट हटेको छैन।

Sien die hoofstuk Kopieer




यर्मिया 4:8

Volg ons:

Advertensies


Advertensies