Aanlyn Bybel

- Advertensies -




यर्मिया 4:3 - पवित्र बाइबल

3 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो: “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

3 यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बाँझो भूमिमा डल्‍ला फोर, र काँढ़ाहरूका बीचमा नछर।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

3 यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूले आफ्‍नो बाँझो जमिन जोत र काँडाहरूका बीच बीउ नछर।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर।

Sien die hoofstuk Kopieer




यर्मिया 4:3

Volg ons:

Advertensies


Advertensies