Aanlyn Bybel

- Advertensies -




यर्मिया 4:29 - पवित्र बाइबल

29 प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। सबै शहरहरू शून्य हुनेछन्, त्यहाँ कोही पनि बस्ने छैन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

29 घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्‍दाहरू भागेर जान्‍छन्, र तिनीहरूमध्‍ये कोही झाड़ीहरूमा पस्‍छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्‍लेर जान्‍छन्‌। सबै सहरहरू निर्जन भएका छन्, त्‍यहाँ कोही पनि बस्‍दैन।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

29 घोडचढी र धनुर्धारीहरूको सोर सुनेर सबै भाग्‍नेछन्। कोही बनतिर भाग्‍नेछन्, अरूहरू चट्टानमाथि चढ्‍नेछन्, सबै सहरहरू खाली हुनेछन्, फेरि त्‍यहाँ कोही पनि बस्‍नेछैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर सबै सहर भाग्नेछन्। तिनीहरू झाडीहरूतिर पस्‍नेछन्; अरूचाहिँ चट्टानमाथि उक्लनेछन्। सबै सहरहरू सुनसान हुनेछन्; ती सहरहरूमा कुनै मानिस बस्‍नेछैन।

Sien die hoofstuk Kopieer




यर्मिया 4:29

Volg ons:

Advertensies


Advertensies