Aanlyn Bybel

- Advertensies -




यर्मिया 4:17 - पवित्र बाइबल

17 तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्।” यो सन्देश परमेश्वरबाट आएको हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 बारी रुँग्‍नेहरूजस्‍तै तिनीहरू त्‍यसका चारैतिर घेरेर बस्‍छन्, किनभने त्‍यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्‍नुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 मानिसहरूले बारी रुँगेझैँ यी शत्रुहरूले यरूशलेमलाई घेर्नेछन् किनभने त्‍यहाँका मानिसहरूले परमप्रभुको विरोध गरेका छन्। परमप्रभु बोल्‍नुभएको छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्; किनकि त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ,’ ” याहवेह घोषणा गर्नुहुन्छ।

Sien die hoofstuk Kopieer




यर्मिया 4:17

Volg ons:

Advertensies


Advertensies