यर्मिया 4:12 - पवित्र बाइबल12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ, अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 त्यसभन्दा एउटा प्रचण्ड वायु मबाट आउनेछ। अब तिनीहरूका विरुद्धमा म मेरो दण्डाज्ञा दिनेछु।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 तर परमप्रभुको आज्ञाले बहिआउने त्यो बतास औधी प्रबल हुनेछ। आफ्ना प्रजामाथि त्यो दण्डको आज्ञा परमप्रभु आफैंले सुनाउँदै हुनुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।” Sien die hoofstuk |