यर्मिया 3:11 - पवित्र बाइबल11 परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएल विश्वासघाती यहूदाभन्दा अझ धर्मी ठहरी। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 तब परमप्रभुले मलाई भन्नुभयो, “इस्राएलले मलाई त्यागेको भए तापनि त्यसले विश्वासघाती यहूदाले भन्दा कम विश्वासघात गरी।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले मलाई भन्नुभयो, “अविश्वासी इस्राएल अविश्वासी यहूदाभन्दा बढी धर्मी छ। Sien die hoofstuk |