यर्मिया 3:10 - पवित्र बाइबल10 इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 यी सबै भए तापनि त्यसकी विश्वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्नुहुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 त्यसपछि इस्राएलकी अविश्वासयोग्य बहिनी यहूदाले मतिर फर्केजस्तो गरिटोपली तर त्यसको हृदय भने मतिर फर्केन। म परमप्रभु बोलेको छु।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यी सबै कुरा भएर पनि त्यसकी विश्वासघाती बहिनी यहूदा मतिर सम्पूर्ण हृदयले होइन, तर त्यसले फर्केको बहाना मात्र गरेकी छे,” याहवेह घोषणा गर्नुहुन्छ। Sien die hoofstuk |