यर्मिया 2:5 - पवित्र बाइबल5 परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो: “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले ममा के दोष भेट्टाए र तिनीहरू मबाट टाढ़ा भए? तिनीहरू व्यर्थैका मूर्तिहरूका पछि लागे र आफैलाई बेकामका तुल्याए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 परमप्रभु भन्नुहुन्छ, “तेरा पुर्खाहरूले मेरा विरुद्धमा के दोष पाए? के कुरोले गर्दा तिनीहरू मबाट टाढा भए? तिनीहरूले बेकामका मूर्तिहरू पुजे र आफैं पनि बेकम्मा भए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए, र तिनीहरू मबाट यति धेरै टाढा भए? तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेर तिनीहरू आफैँ काम नलाग्ने भए। Sien die hoofstuk |