Aanlyn Bybel

- Advertensies -




यर्मिया 2:35 - पवित्र बाइबल

35 तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

35 तँ भन्‍छस्, ‘म त निर्दोष छु। उहाँ मसित रिसाउनुहुन्‍न’। तर, ‘मैले पाप गरेकी छैनँ’ भनी तैंले भनेको कारण म तेरो न्‍याय गर्नेछु।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

35 तँ यसो भन्‍छस्, ‘म त निर्दोष छु, अवश्‍यै परमप्रभु मसित रिसाउनुभएको छैन।’ तर तैँले पाप गरेको कुरा अस्‍वीकार गरेको कारणले नै म परमप्रभुले तँलाई दण्‍ड दिनेछु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तँ भन्छस्, ‘म त निर्दोष छु; उहाँ मसित रिसाउनुभएको छैन।’ तर तैँले, ‘मैले पाप गरेकी छैनँ’ भनेकै कारण म तेरो न्याय गर्नेछु।

Sien die hoofstuk Kopieer




यर्मिया 2:35

Volg ons:

Advertensies


Advertensies