Aanlyn Bybel

- Advertensies -




यर्मिया 2:26 - पवित्र बाइबल

26 “जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ, त्यसरी नै इस्राएलका घराना लज्जित भए। तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्जित हुनेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

26 “जसरी चोर पक्राउ पर्दा लज्‍जित हुन्‍छ, त्‍यसरी नै इस्राएलका घराना, तिनीहरूका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र अगमवक्ताहरू लज्‍जित छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

26 परमप्रभु भन्‍नुहुन्‍छ, “एउटा चोर पक्राउ पर्दा जसरी त्‍यसको बेइज्‍जती हुन्‍छ, त्‍यसरी नै तिमीहरू इस्राएलका सबै मानिसहरूका राजाहरू, भारदारहरू, पूजाहारीहरू र अगमवक्ताहरू सबैको बेइज्‍जत हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “पक्राउ पर्दा चोर लज्जित भएझैँ, इस्राएलको घराना लज्जित भएको छ; अर्थात् तिनीहरू, आफ्ना राजाहरू र तिनीहरूका अधिकारीहरू, तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू सबै लज्जित भएका छन्।

Sien die hoofstuk Kopieer




यर्मिया 2:26

Volg ons:

Advertensies


Advertensies