यर्मिया 2:16 - पवित्र बाइबल16 नोप र तहपन्नेसबाट आएका मानिसहरूले तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण16 नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल16 अँ, नोप र तहपनेसका मानिसहरू आएर त्यसको शिरको मुकुट भाँचिदिएका छन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मेम्फिस र तहपनेसका मानिसहरूले पनि तिमीहरूका खप्परलाई कुच्याइदिएका छन्।” Sien die hoofstuk |