Aanlyn Bybel

- Advertensies -




यर्मिया 15:21 - पवित्र बाइबल

21 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन् तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

21 “दुष्‍टहरूका हातदेखि म तँलाई बचाउनेछु, र निष्‍ठुरहरूका पन्‍जादेखि म तँलाई छुटाउनेछु।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

21 म तँलाई दुष्‍ट र हिंस्रक मानिसहरूका हातबाट बचाउनेछु। म परमप्रभु बोलेको छु।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।”

Sien die hoofstuk Kopieer




यर्मिया 15:21

Volg ons:

Advertensies


Advertensies