Aanlyn Bybel

- Advertensies -




यर्मिया 15:15 - पवित्र बाइबल

15 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धैर्य-धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

15 हे परमप्रभु, तपाईं बुझ्‍नुहुन्‍छ, मलाई सम्‍झनुहोस्, र मेरो वास्‍ता गर्नुहोस्‌। मेरो निम्‍ति मलाई सताउनेहरूसित बदला लिनुहोस्‌। तपाईं धैर्यवान्‌ हुनुहुन्‍छ, मलाई नलैजानुहोस्‌। तपाईंको खातिर मैले कति गाली सहें, सो सम्‍झनुहोस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 तब मैले भनें, “हे परमप्रभु, तपाईंले सबै कुरा जान्‍नुहुन्‍छ। मेरो सम्‍झना गर्नुहोस् र मलाई मद्दत दिनुहोस्। मलाई सताउनेहरूको बदला लिन पाऊँ। तिनीहरूप्रतिको तपाईंको धैर्यको कारणले मैले प्राण गुमाउनुनपरोस्। तपाईंको खातिर मैले अपमान सहनुपरेको कुरा सम्‍झनुहोस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब यर्मियाले भने, हे याहवेह, तपाईंलाई सबै कुरा थाहा छ; मलाई सम्झनुहोस् र मेरो निम्ति काम गर्नुहोस्। मलाई सताउनेहरूलाई बदला लिनुहोस्। तपाईं धैर्यवान् हुनुहुन्छ। मलाई टाढा नलैजानुहोस्; मैले तपाईंका निम्ति कति अपमान सहेको छु, सो विचार गर्नुहोस्।

Sien die hoofstuk Kopieer




यर्मिया 15:15

Volg ons:

Advertensies


Advertensies