Aanlyn Bybel

- Advertensies -




यर्मिया 15:14 - पवित्र बाइबल

14 हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 म तिमीहरूलाई आफैले नचिनेको देशमा आफ्‍ना शत्रुहरूका कमारा तुल्‍याउनेछु। किनभने मेरो रीसले एउटा आगो सल्‍काउनेछ, जो तिमीहरूका विरुद्धमा निरन्‍तर जलिरहनेछ।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 आफूले नचिनेका देशमा म तिनीहरूलाई आफ्‍ना शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ छ र त्‍यो सदा दन्‍किरहनेछ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूले नचिनेका देशमा तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु; किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ, जुन तेरो विरुद्धमा दन्कनेछ।”

Sien die hoofstuk Kopieer




यर्मिया 15:14

Volg ons:

Advertensies


Advertensies